Practical Exam and Minor Project Viva
यस कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागमा अध्ययनरत B.Sc.CSIT 6th सेमेष्टरका विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा मिति ः २०८१/०५/२४ र २५ गते बिहान ११ बजे हुने र Minor Project को Viva मिति ः २०८१/०५/२६ गते बिहान ११ बजे हुने हुदाँ विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।