Have you any question?

9865758182

cdcsit@fwu.edu.np

Notice Detail

Entrance Result of M.Sc.CSIT 2080

  • By / Admin
  • Jan 14, 2024
  • Notice for: All
उपरोक्त विषय सम्बन्धमा M.Sc.CSIT को मिति :२०८०/०९/२८ गते संचालन भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरीएको छ ।  संलग्न परीक्षार्थी मध्ये उच्चतम प्राप्ताङ्कका आधारमा तपशिल बमोजिमको योग्यताक्रम सुची प्रकाशन गरिएको छ । सफल विद्यार्थीहरुले मिति: २०८०/१०/११ गते सम्म भर्ना गरिसक्नु पर्ने छ । मिति : २०८०/१०/१२ गते देखी २०८०/१०/१५ गते सम्म बैकल्पीक विद्यार्थीहरुको सुचिबाट भर्ना गरीनेछ ।