Have you any question?

9865758182

cdcsit@fwu.edu.np

Notice Detail

नतिजा प्रकाशन सम्बन्धमा

  • By / Admin
  • Oct 5, 2023
  • Notice for: All
२०८० प्रवेश परीक्षामा संलग्न परीक्षार्थी मध्ये उच्चतम प्राप्ताङ्कका आधारमा तपशिल बमोजिमको योग्यताक्रम सुची प्रकाशन गरिएको सम्बन्धित सबैको लागी जानकारी गरिन्छ । सफल विद्यार्थीहरुले मितिः २०८०/०६/२५ गते सम्म भर्ना गरिसक्नु पर्ने छ । २०८०/०६/२५ गते बैकल्पीक विद्यार्थीहरु बाट दोस्रो  योग्यताक्रम सुची प्रकाशन गरीनेछ ।